श्रावण ३, २०८२ शनिबार July 19, 2025

सरकार पशुपतिमा जलहरी नलगाउ – सर्वोच्‍च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सोमबार बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चले यस्तो अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनु भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया