काठमाण्डौंः आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन्। पहिलो खेलमा लिग लिडर म्यानचेस्टर सिटीले वेस्टहम युनाइटेडसँग आमनेसामने गर्दैछ।
यस सिजन उच्च फर्ममा रहेको म्यानसिटी पछिल्ला १८ खेलमा अपराजित रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया