असोज १३, २०८३ मंगलबार September 29, 2026

रानाको हत्या अभियोगमा एक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कैलालीको गोदावरी नगरपालिका ५ का शिवचरण रानाको हत्या घटनामा सलग्न एक जनालाई प्रहरीले पक्राउ सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले रानाको हत्या घटनाका मुख्य अभियुक्त स्थानीय ३७ बर्षीया जयन्ती चौधरीलाई सार्वजनिक गरेको हो ।

ती महिलाको योजनामा रानाको हत्या गरिएको र घटनामा सलग्न अन्य २ जना फरार रहेकाले खोजी कार्य भइरहेकोे प्रहरीले जनाएको छ । फागुन १५ बिहान गेटा नजिक ३६ बर्षीय रानाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार