मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्री ओलीले किन भेटे राष्ट्रपति भण्डारीलाई ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न बिहिबार साँझ शितलनिवाश पुग्नुभएको हो । आइतबारदेखी शुरु हुने संसद् बैठकको पूर्व तयारी लगायत नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमतिसँगै भोली हुने सार्वजनिक कार्यक्रम लगायतका बिषयमा जानकारी गराउन प्रम ओली  राष्ट्रपति कार्यालय पुगेको बताईएको छ ।

यद्दपी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस र जसपासँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट् गर्नु अर्थपूर्ण रहेको बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार