श्रावण १२, २०८३ मंगलबार July 28, 2026

सुनको मूल्य फेरि बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सुनको मूल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार दुई सय रुपैयाँले बढेर ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया