मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

स्थानियको कुटाईबाट वडाध्यक्ष गणेश विक गम्भिर घाईते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश बहादुर विक माथि कुटपिट भएको छ। शनिबार राती सामान्य विवादका कारण स्थानीय व्यवसायी राजेन्द्र बोहरा र धनराज बोहराले वडाध्यक्ष विकमाथि कुटपिट गरेका हुन्।

वडाध्यक्ष विकलाई ढुङ्गाले प्रहार गरेको र समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। वडाध्यक्ष विकको धनगढिमा उपचार भइरहेको जनाइएको छ।

उनीमाथी प्रहार गर्ने २ जनालाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार