भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।

घटनामा एक जना प्रहरी जवान घाइते भएको जनाइएको छ । एक भारतीय नागरिक पनि पक्राउ परेका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भए पनि पुष्टि भइनसकेको बताएका छन ।

उनले भने, ‘चौकी सीमा क्षेत्रमा पर्छ । सञ्चार सेटमा सूचना आएको छ । थप विवरण लिने प्रयास गरिरहेका छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र ३०, मंगलबार
शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा
२०८३ भाद्र ३०, मंगलबार
ग्यास अभाव तत्काल हटाउन दैनिक १६० बुलेट भित्र्याउने तयारी : मन्त्री साह
२०८३ भाद्र ३०, मंगलबार
अधिवेशनमा सक्रिय सहभागी हुन कांग्रेसजनलाई सभापति गगन थापाको आह्वान
२०८३ भाद्र ३०, मंगलबार
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार