काठमाण्डौंः कर्णाली प्रदेशको मुख्य महान्यायाधिवक्तामा मातृका प्रसाद खनाल नियुक्त भएका छन् । नवनियुक्त मुख्य महान्यायाधिवक्ता खनालले आज शुक्रबार महान्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया