काठमाण्डौंः चर्चित गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ बजारमा आएको छ । उक्त गीत गायिका जितु लोप्चनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।
चाँद सिङले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगीत, जितु लोप्चन र युनिक दोङको आवाज रहेको छ । गीतको भिडियो भने जिग्मे मिडियाले तयार पारेको हो ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया