जेठ २३, २०८३ शनिबार June 6, 2026

बैशाख एक देखि ‘हन कसो अरे’ प्रसारण हुने (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अन्लाईन खोजी प्रतिभा प्रा.लि को प्रस्तुतिमा बनिरहेको टेलिचलचित्र ‘हन कसो अरे’ ओमकार टेलिभिजन र गाउले इन्टरटेन्ट्मेन्ट युबट्युब च्यानलबाट नयाँ बर्ष को पहिलो दिन देखि प्रत्येक बुधबार राती नौ बजे प्रसारण हुने भएको छ ।

यस टेलिचलचित्रको निर्देशन सुरेन्द्र बराल र निर्माता हिरो राई , फुर्बा लिम्बू र सिम्रन राई हुन् भने कथा हिरो राईकै रहेको छ ।  ‘हन कसो अरे’मा सुसन राई ( भाले डन ) सुरेन्द्र बराल , हिरो राई , आश्मा तिवारी , सिम्रन राई , विश्व मुखिया , अजय खड्का, कुमार न्यौपाने , राज कुमार स्यान्तान , सुनिल नापित , दिपेन तामाङ , सन्जु थापा , सुनन्दा राई , पुर्निमा मगर , टीका घिमिरे , सन्तोष कार्की , रेनुका शेर्पा , राजु थापा , मिनाछी भट्टराई  लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ब्यबस्थापनमा राज कुमार स्यान्तान र दिपेन तमाङको रहेको छ भने प्रबत्ता तथा कानुनी सल्लाहकारमा महेश पुरी देखिएको छ । ‘हन कसो अरे’को प्रोमो आइसकेको हुनाले यसको बाँकी श्रृंखलाहरु हेर्न बैशाख एक नै कुर्नु  पर्ने छ । सञ्चारकर्मीबाट

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार