मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्द अविश्वास प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्य मन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले बाहेकका दलहरुबीच भएको आन्तरिक छलफलपछि सहमतिमा मुख्यमन्त्री विरुद्द अविश्वास प्रस्ताव दर्ता गरिएको हाे ।

अविश्वासप्रस्तावमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

नेपाली काँग्रेस, नेकमा माओवादी केन्द्र, र जनता समाजबादी पार्टीका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ ।तर गण्डकी प्रदेश सभाको चालु अधिवशेन भने गएराति १२ बजेदेखि अन्त्य भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार