श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वैशाख १६ देखि पब्जी गेमको लाइट भर्सन बन्द हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युवा पुस्तामाझ लोकप्रिय मोबाइल गेम पब्जी विभिन्न भर्सनमा सार्वजनिक भएको छ । त्यमध्ये लाइट भर्सनको पब्जी यही वैशाख १६ देखि बन्द हुने भएको छ । लो रेन्जका स्मार्टफोनका प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको पब्जी लाइट फ्रि–टु–प्ले भर्सन बन्द हुने भएको हो ।

कम्पनीको यो निर्णयसँगै अब लाइट भर्सनको पब्जी डाउनलोडको सुविधा उपलब्ध हुने छैन । यसअघि मोबाइलमा उपलब्ध लाइट भर्सनका लागि नयाँ अपडेट पनि उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले लाइट भसर्न किन बन्द गर्न लागेको भन्ने विषमा केही बोलेको छैन । तर, कम्पनीले लाइट भर्सनका प्रयोगकर्तालाई आभार व्यक्त गर्दै भनेको छ, ‘हामी पब्जी लाइटमा प्रयोगकर्ताले देखाएको यति धेरै लगाव र सहयोगको लागि अभारी छौं । कोभिड १९ को समयमा जारी गरिएको यो भर्सनले प्रयोगकर्तालाई घरमा बसेर रमाइलो गर्दै सुरक्षित रहन पक्कै मद्दत गर्‍यो होला ।’

कम्पनीले अघि भनेको छ, ‘दुर्भाग्यवश हामीले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेका छौ । अफसोचका साथ हामीले भन्नुपरेको छ, यो आउँदो २९ तारिखदेखि बन्द हुनेछ ।’टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार