काठमाण्डौंः मध्यपश्चिमको बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।
‘एकसाता यता बाँकेमा कोरोना संक्रमण उच्च भएको छ, यसलाई रोकथाम गर्न लकडाउन गर्नुको विकल्प छैन,’ प्रमुख जिल्लाअधिकारी शिवराम गेलालले भने, ‘पहिलो चरणमा एक हप्ता मात्रै लकडाउन हुन्छ।’
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया