मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

भोलीदेखी अष्ट्रेलिया, जापान सहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरेको छ ।

मन्त्रायले बुधबार एक विज्ञप्ति जारी गर्दै ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र  दिन बन्द गरिएको जानकारी गराएको हो । मन्त्रालयले बैशाख ९ गतेदेखि लागू हुनेगरी अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरेको हो ।

विज्ञप्तिमा विश्वभर नयाँ भेरियन्टसहितको कोभिड १९ महामारी फैलिरहेकोले नेपालमा समेत संक्रमण बढ्दै गएकोले अर्को सूचना प्राप्त नभए सम्मका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र  दिन बन्द गरिएको बताइएको छ ।

edu.jpg

 

 


बैशा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार