वैशाख २३, २०८१ आइतबार May 5, 2024

गुठी विधेयक ल्याउन सैद्धान्तिक सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्यान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका छन । गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिएका छन ।

यसअघि सरकारले ल्याएको गुठी विधेयकको चर्को आलोचना भएको थियो । विधेयकको विरोधमा काठमाडौंमा आन्दोलन नै चर्किएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया