श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टीः ४१ जना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार ९१३ वटा नमुनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या  ५२ हजार ६४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया