मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

ओली क्याबिनेटमा अब प्रधानमन्त्रीसहित ५ जनामात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रतिनिधि सभा विघटनपछि दुई-दुई पटक विस्तार तथा पुनर्गठन गरिएको क्याबिनेट सर्वोच्च अदालतले बदर गरेको छ । मन्त्रीमण्डल बदर भएसँगै २५ सदस्यीय ओली क्याबिनेटमा अब प्रधानमन्त्रीसहित ५ जनामात्रै रहने भएका छन् ।

प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको मात्रै पद जोगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया