मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

आन्तरिक उडान खुलाउने सरकारको निर्णय – अन्तराष्ट्रिय ९ वटा रुटमा उडान खुला (निर्णयसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले आन्तरिक उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन् ।

यद्दपी आन्तरिक उडानको मिति भने तोकिएको छैन । नागरिक उड्डयन प्राधिकरणले त्यसको मिति तोक्ने जानकारी दिएको छ ।

यसैगरी, अन्तराष्ट्रिय उडानमा थप उडानहरु खुलाउने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया