मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपाल एयरलाइन्सको विमान असार २४ गते थप खोप लिन चीन जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल एयरलाइन्सको विमान असार २४ गते थप खोप लिन चीन जाने भएको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोनाभाइरसविरुद्धको थप खोप लिन चीन जान लागेको जानकारी दिए

‘आगामी जुलाई ८ ताारिक अर्थात् असार २४ गते चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट निर्देशन आएको छ,’ उहाँले भन्नुभयो, ‘विमान ८ तारिकमा बेइजिङ उडानले तयारी गरिएको छ ।’

सरकारले चीनसँग भेरोसेल खोप खरिदको पहल गरिरहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया