मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरुको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाण्डौंमा जारी निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाबारे थप निर्णय लिनेछ । निषेधाज्ञा थप खुकुलो बनाउँदै लैजाने तयारी भएको छ ।

गएको साता बसेको बैठकले जोरविजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया