मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भूमि आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमी आयोगका तत्कालीन अध्यक्ष एवं नेकपा एमालेका नेता देवी ज्ञवालीले आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । सरकारले भूमि आयोग खारेज गरेपछि नेकपा एमाले विरोधमा उत्रिएको छ । आयोगलाई कार्यकर्ता भर्ती केन्द्र भन्दै गठबन्धनका दलहरुले खारेजीको स्वागत गरेका छन् ।

देवी ज्ञवालीलाई भूमी आयोगको अध्यक्ष बनाएर सुकुम्बासी समस्या समाधान गर्ने भन्दै तत्कालीन केपी शर्मा ओलीको सरकारले काम अगाडि बढाएको थियो । आयोगको देशभरका कार्यालयमा एमाले नजिक भएकाहरुलाई नियुक्ति दिएको भन्दै विरोध समेत भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीलाई ९ गोलले हराउँदै आर्मी महिला गोल्डकपको सेमिफाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार