काठमाडौंः मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो तीन बजे बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नियमित बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ ।
नियमित बाहेकका महत्वपूर्ण एजेण्डा नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
प्रतिक्रिया