कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

शिव परियारको म्यूजिक भिडियो ‘तड्पी तड्पी’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक शिव परियारको स्वरमा रहेको गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् । त्यसैगरी भिडियोलाई डिन्सन शाहाले सम्पादन गरेका छन् ।

भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय रहेको छ । गीतलाई सिर्जन बरालले निर्देशन गरेका हुन । गीतको भिडियो आहा टिभीको यूट्युव च्यानलमार्फत सार्वजनिक गरीएको छ । करण चैसरले भिडीयोलाई खिचेका हुन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार