श्रावण ८, २०८२ बिहिबार July 24, 2025

४४ लाख भेरोसिल खोप लिन वाइडबडी जहाज आज बेइजिङ उड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज (विहिबार) राती ११ बजे बेइजिङ उड्ने भएको छ ।

सरकारले चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप लिन निगमले जहाज पठाउने निर्णय गरेको निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिए।

वाइडबडी ३३० जहाज पहिलो खेप खोप लिएर शुक्रबार दिउँसो दुई बजे आइ पुग्ने उनको भनाई छ । बुधबार साँझ ६ बजे वेइजिङ जाने तयारी गरे पनि प्राविधिक कारणले जहाज उड्न नसके पछि विहीबार उड्ने भएको विभागले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
२०८२ श्रावण ८, बिहिबार
एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीको बिबाह हुदैँ, ६७ लाख डलर खर्च हुने
२०८२ श्रावण ८, बिहिबार
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
२०८२ श्रावण ८, बिहिबार
दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार
२०८२ श्रावण ८, बिहिबार
सिरिया पुग्यो साउदी लगानी टोली, चार अर्ब डलरको सम्झौता अपेक्षित
२०८२ श्रावण ८, बिहिबार
‘सन अफ सरदारः२’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुःखी
२०८२ श्रावण ८, बिहिबार