बैसाख २०, २०८३ आइतबार May 3, 2026

पार्टीले चुनाव हारेपछि जर्जियाको प्रधानमन्त्रीले राजीनामा दिनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने देखिएको छ ।

गत फेब्रुअरीमा मात्रै प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नु भएका उहाँले निर्वाचनमा नराम्रो नतिजा आएपछि राजीनामा गर्नुपर्ने देखिएको हो ।

यही अक्टोबर २ तारिखका दिन भएको निर्वाचनमा उहाँको पार्टी जर्जियन ड्रिम पार्टीले नराम्रोसँग हार बेहोरेको छ ।

पार्टीको उच्च स्रोतलाई उद्धृत गर्दै उहाँले राजीनामा दिनसक्ने समाचार स्थानीय सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका छन् ।

देशभरका सहर तथा जिल्लाहरूमा मेयर तथा सांसद चयनका लागि निर्वाचन भएकोमा उहाँका अधिकांश उम्मेदवार पराजित भएका जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
२०८३ बैसाख २०, आइतबार
लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य
२०८३ बैसाख २०, आइतबार
प्रिमियर लिग : फुलह्याममाथि आर्सनलको सहज जित
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
२०८३ बैसाख २०, आइतबार
रास्वपा सचिवालय बैठक आज ‘घन्टीघर’मा बस्दै
२०८३ बैसाख २०, आइतबार
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
२०८३ बैसाख २०, आइतबार