काठमाडौंः नवनियुक्त रक्षामन्त्री डा. मिनेन्द्र रिजालले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएसँगै उनले शुक्रबार साँझ सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
रक्षा मन्त्रालयमा उनलाई सेनाको प्रतिनिधिका साथै सचिव, कर्मचारी लगायतले स्वागत गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया