श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा थप ३ सय ६५ जनामा कोराना संक्रमण पुष्टिः ६ सय ९ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा ३ सय ६५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । थप ४ जनाको मृत्यु भएको छ ।

३ हजार ६ सय ७१ जनाको पीसीआर परीक्षणमा ३ सय २६ र १ हजार ९ सय २३ जनाको एन्टीजेन परीक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल परीक्षणको ६ दशमलब पांच दुई प्रतिशत हो ।

पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ सय २२, ललितपुरमा २९ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक ६ सय ९ जना संक्रमणमुक्त भएका छन । देशभर संक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ मा झरेको छ ।

यस्तै ३ सय १५ जनाको आईसीयू र १ सय ७ जनाका भेल्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक २ हजार २ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार