भाद्र २९, २०८३ सोमबार September 14, 2026

बच्चाहरुलाई दिनभर घरमा एक्लै छाड्नु हुन्छ ? अपनाउनुस यी कुराहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानिसहरु आफ्नो जीविका गुर्जानको लागि विभिन्न प्रकारका काम गर्ने गर्दछन् । व्यस्त जीवनशैलीका कारण मानिसहरु आफ्नो साना बच्चाहरुलाई घरमा एक्लै छाडेर काममा जान वाध्य रहेका छन् ।

पछिल्लो समय उपभोग्य बस्तु महंगो छ । अतिरिक्त खर्च पनि बढ्दो छ । इन्टरनेट, सवारी साधन, विद्युतिय सामग्री आदिको कारण घरायसी व्यायभार बढ्दो छ । यस्तो अवस्थामा एक जनाको कमाईले मात्र घरखर्च टार्न मुश्किल छ। यस्तो अवस्थामा एक जनाको कमाई मात्र पर्याप्त छैन । पति, पत्नी सबै काममा खटिनुपर्छ । हुर्किसकेका छोराछोरीलाई घरमा छोड्न त समस्या भएन । तर, छोराछोरी सानै छन् भने बाबुआमाले धेरै कुरामा विचार पुर्‍याउनुपर्छ ।

मोबाइल आवश्यक

बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । यस्तो अवस्थामा बच्चालाई कुनै समस्या पर्‍यो वा तपाईंले बच्चासँग कुरा गर्नुपर्‍यो भने तत्कालै फोन गर्न सकिन्छ ।

कोठामा बन्द नगरौं

धेरैजसो आमाबुबा  बच्चालाई सुरक्षित राख्ने बहानामा कोठाको ढोका बन्द गरिदिएर काममा हिँड्छन् । आफूहरु नभएको बेलामा बच्चा बाहिर ननिस्किउन् भन्ने उनीहरुको आशय हुन्छ । बच्चालाई कहिले पनि कोठाभित्र बन्द गरेर हिँड्नु हुँदैन । मानौं भुकम्प आयो वा आगलागी भयो भने त्यतिबेला उनीहरु भित्रै थुनिन्छन् । तसर्थ  यसो गर्नु घातक हुन सक्छ ।

चुकुल खोल्न सिकाउनुपर्छ

बच्चाले ढोकाको चुक्कुल खोल्न वा बन्द गर्न जानेको हुनुपर्छ । ताकि उनीहरु आवश्यक पर्दा घरबाट बाहिर निस्किन र घरभित्र पस्न सकुन् ।

खाने पिउने सामानको व्यवस्था

घरबाट निस्कदा बाबुआमाले टेबलमा केही खाने पिउने कुराहरु राखिदिनुपर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्णबहादुर खड्का सहित देउवा समुहका प्रभावशाली नेताहरु १५औँ महाधिवेशनमा होमिदैं
२०८३ भाद्र २९, सोमबार
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
२०८३ भाद्र २९, सोमबार
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार