श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सोमबार थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टिः ५ सय १ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः नेपालमा कोरोना भाइरसका ७ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोमबार ५ सय १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ६ सय ७३ र एन्टिजेन विधिबाट १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया