वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

शुक्रबार थप ६४९ जना कोरोना संक्रमण मुक्तः मृतकको संख्या २ जना मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो २४ घण्टामा २ हजार ३०७ जनाको RT / PCR र २५३७ जनाको Antigent परीक्षण गराउँदा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सहित हालसम्म RT / PCR टेष्टबाट संख्या ८ लाख १४ हजार २८९ जना र Antigent टेष्टबाट ९४ हजार ८०४ जना संक्रमित पुगेको छ।

२४ घण्टामा थप ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या ७ लाख ९४ हजार ४३८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टा भित्र मृत्यु भएको संख्या थप २ जना र हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार