झाको शव आधा जलेको अवस्थामा शनिबार एउटा सडकमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झालाई अज्ञात समूहले १२ नोभेम्बरमा अपरहण गरको थियो ।
समाचार संकलनका क्रममा उनलाई विभिन्न पक्षले धम्की दिने गरेका मृतकका भाइले बताएका छन् । समाचार नछाप्न दबाब दिँदै एउटा समूहले दिएको ‘घुस’ उनले अस्विकार गरेका थिए । अस्पताल सञ्चालकको योजनामा उनको हत्या भएकोे पीडित परिवारको दाबी छ ।- एजेन्सी
प्रतिक्रिया