मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा आज बहसपैरबी नगर्ने बारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल बार एसोसिएसनले आज देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहसपैरबी नगर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रवेश गराई कानून व्यवसायीहरुमाथि कुटपिट गरी घाइते बनाएको विरोधमा आज देशैभर बहसपैरबी नगर्ने निर्णय लिएको बारले गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग प्रक्रिया अघि बढाउन माग गर्दै भोली राजनीतिक दलका संसदीय दलका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि बारले सार्वजनिक गरेको छ ।

साताभरिकै विरोध कार्यक्रम तय गरेको बारले यही मंसिरको २४ गते पोखरामा हुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन स्थगित गरिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ मंग्सिर १, मंगलबार
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार