काठमाण्डौः चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुने भएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त वार्ताको जानकारी दिनु भएको छ । तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया