असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस महाधिवेशन : सभापतिमा देउवाको सुरुवाती अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालीको कांग्रेसको सभापतिका मतगणना सुरु भएको छ । १४औं महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना साढे चार बजेबाट सुरु भएको थियो । प्रारम्भिक मतपरिणाममा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

२५० मत गनिसक्दा देउवाले १३२ मत प्राप्त गरेका छन् । त्यसैगरी शेखर कोइरालाले ८१ मत, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ । सभापति हुन खसेको मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । ४७४३ प्रतिनिधि रहेको कांग्रेसमा चार हजार ६८० मत खसेको थियो । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार