असार २४, २०८२ मंगलबार July 8, 2025

असन्तुष्टको सेन्टिमेन्ट लिदैं देउवाः पौडेलको चियापानमा सहभागी हुन लैनचौर पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेको चियापान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् ।

कांग्रेस महाधिवेशनमा सभापति पदको निर्वाचन लम्बिएर रस्साकस्सी चलिरहेका बेला वरिष्ठ चियापान कार्यक्रमका आयोजना गरेका हुन् ।

पौडेलले मंगलबार बिहान लैनचौरमा चियापान कार्यक्रम राखेका छन् । देशभरका महाधिवेशन प्रतिनिधिहरूसँगै देउवा पनि उक्त कार्यक्रममा सहभागी भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिमा प्रत्यासी पाँच नेताहरू कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि मंगलबारै दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणको मतदान साँढे ३ बजेदेखि सुरु हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार