असार २४, २०८२ मंगलबार July 8, 2025

जनमत पार्टीको विस्तारित बैठक धनुषामा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक धनुषाको ढल्केवर मङ्गलबारदेखि सुरु भएको छ । ढल्केवरस्थित होटल रोयस सम्राटको सभाकक्षमा सुरु भएको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

जनमत प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष विपी साहले सबै स्थानीय तहमा सङ्गठन निर्माण गर्ने, पार्टीले सञ्चालन गरेको भ्रष्टाचारविरुद्धको अभियानको समीक्षा र पार्टीको भावी रणनीतिको विषयमा छलफल हुने बताउनुभयो ।

बैठकको उद्घाटन जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले गर्नुभयो । बुधबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यलगायत पार्टी मातहतका सङ्गठनका प्रतिनिधिहरुको उपस्थित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार