असार २४, २०८२ मंगलबार July 8, 2025

लगानीको वातावरण बनाउन काँग्रेस (वीपी)को माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस (वीपी)ले लाखौँ लगानीकर्ताहरुको मनोवल उच्च राखी लगानीको वातारण बनाउन माग गरेको छ । मंगलबार नेपाली कांग्रेस वीपीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

कांग्रेस (वीपी)का महामन्त्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छः ठूला भनाउँदा पार्टीका जिम्मेवार नेताहरुबाट गैरजिम्मेवारी अभिव्यक्ति नदिन र लाखौँ लगानीकर्ताहरुको मनोबल उच्च राखी लगानीको वातावरण सिर्जना गर्नका साथै पूँजि बजारको विकास र विस्तारको लागि तत्काल कार्य गर्न नेपाल सरकारलाई नेपाली कांग्रेस वीपी जोडदार माग गर्दछ ।

त्यस्तै, शेयर बजार अर्थतन्त्रको मेरुदण्ड र सूचांक पनि रहेको बताउँदै विज्ञप्तिमा नियमनकारी निकायहरुमा अध्ययन नहुादाको परिणाम पूाजिबजार प्रति सकारात्मक धारणा आउन नसक्नु र खुल्ला अर्थतन्त्रको हिमायति हुँ भन्ने नेपाली कांग्रेस सरकारको प्रमुख भएर मौन रहनु दुखद कुरा रहेको उल्लेख गरिएको छ ।

यस्तो छ प्रेश विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार