असोज १४, २०८३ बुधबार September 30, 2026

बेलायतमा बिना ड्राइभरवाला कारको ट्रायल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बेलायतमा बिना चालकको कारको परीक्षण गर्न लागिएको छ । फेच सिस्टम मानिसलाई सुविधा दिन्छ जहाँ मानिसले एक एपको सहायतामा कार मगाउन सक्ने छन् र कार उनीहरु भएको स्थानमा पुग्छ ।

यस कारमा चालक हुने छैन तर कारलाई टाँढाबाट रिमोटबाट अपरेट गरिनेछ ।

सडकको ३६० डिग्री क्यामराको क्यूको माध्यमबाट यस्तो गरिने छ जो कारको माथि लगाइएको हुन्छ । तर केही महिनाका लागि सुरक्षाका कारण एक चालक कारमा हुने बीबीसीमा उल्लेख गरिएको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया