असार २२, २०८२ आइतबार July 6, 2025

रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेशमा रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त भएका छन् । देशको उत्तरपूर्वी क्षेत्र कोक्स बजार जिल्लामा रहेको शरणार्थीको शिविरमा भएको आगलागीमा केही शरणार्थी घाईते भएका छन् ।

सन् २०१७ मा म्यानमारमा सेनाको दमनपछि लाखौं शरणार्थी सिमावर्ती जिल्ला कोक्स बजारमा शरण लिएका थिए । आगो नियन्त्रणमा लिएको आपतकालीन विभागका अधिकारीहरुले बताएका छन् । आगलागीको कारण खुलेको छैन् ।

आगलागीपछि धेरै शरणार्थी घरबारबिहिन भएको स्थानीय अबु तहरले बताएका छन् । कोक्स बजारमा यसअघि पनि आगजनी हुँदा १५ शरणार्थीको मृत्यु भएको थियो । आगजनीमा १० हजार झुपडी जलेर खरानी भएका थिए । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार  कोक्स बजारको शरणार्थी शिविरमा बढीमा नौ लाख शरर्णाी छन् । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार