मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत शुभकालिका–५ कालिकोटका १६ वर्षीय बालकको आज बिहान र मधुवन नगरपालिका वडा नम्बर ६ बर्दियाका ७१ वर्षीय पुरुषको गएराती कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो ।

यो सँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय ३९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया