असार २२, २०८२ आइतबार July 6, 2025

बेलारुस वा रुसमाथि हमला भए युद्धको सम्भावना छः लुकासेन्को

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाई आएको हो ।

तर, ‘युद्ध भइहाले पनि त्यसमा कोही पनि विजेता नहुने’ र हरेक चिज गुम्ने उनको भनाई छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । बेलारुस र रसियाले चाँडै नै युक्रेनको दक्षिणी सीमामा पर्ने युक्रेनमा संयुक्त सैन्य अभ्यास गर्दैछन् ।

युक्रेनको सीमामा दशौं हजार रसियाली सेना तैनाथ भइरहेको पृष्ठभूमिमा दुई देशबीच सैन्य अभ्यास हुँदैछ । सेना परिचालनकै कारण अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धन रुसँग क्रुद्ध छ । रुसले कुनै पनि बेला युक्रेनमा हमला गर्न सक्ने उनीहरुको अनुमान छ  ।

रसियाले युक्रेनमा हमला नगर्ने बताए पनि उसका पछिल्ला गतिविधिले अतिक्रमणको खतरा बढेको छ । युक्रेनले सुरक्षा खतरा बढाएको रसियाले दाबी गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार