असार २८, २०८२ शनिबार July 12, 2025

त्रिविद्धारा बिएस्सी सिएसआईटी प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।

चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी)मा नया भर्नाका लागि प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

परीक्षा फागुन ७ गते शनिबार १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने जनाएको छ । खबर एजुकेशन

यस्तो छ त्रिविले जारी गरेको परीक्षा केन्द्रको नामावलीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया