मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभर आज १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

४ हजार ९ सय २४ नमुनाको परीक्षण गर्दा १ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमित ३ सय २० जना संक्रमण मुक्त भएका छन् भने संक्रमित ३ को मृत्यु भएको छ ।

आज १ लाख २४ हजार ७ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया