असार २५, २०८२ बुधबार July 9, 2025

सांसद मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

अखि नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ्लाई दुर्व्यवहार गरेको आरोपमा उजुरी परेपछि मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई बिहीबार अनुमति दिएको हो ।

सांसद मनाङ्गेले एक कार्यक्रममा झापड हानेपछि एन्फा अध्यक्ष गुरुङले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया