बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा तुलसा दाहाल निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा तुलसा दाहाल निर्वाचित भएकी छन् । बिहीबार भएको निर्वाचनमा महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार दाहाल ५२०८ मतभारसहित विजयी भएकी हुन् । नेपाली कांग्रेसकी नगिना यादवले ४७४० मतभार पाएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया