बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

राज्यमन्त्री झालाइ पुरानै जिम्मेवारीमा ल्याउने संसदिय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रदेश २ को भौतिक पुर्वाधार विकास राज्यमन्त्री पदबाट राजिनामा दिएकी डा.  डिम्पल झालाई पुनः जिम्मेवारीमा ल्याउन राजपाले पहल तिव्र पारेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको बुधवार बसेको  वैठकले राज्यमन्त्री झाको राजिनामा आक्रोश र असन्तुष्टिको कारण आएको भन्दै  राजिनामा फिर्ता गराउने निर्णय गरेको हो ।

राजपाका प्रमुख सचेतक परमेश्वर साहले राज्यमन्त्री झाकाे राजिनामा फिर्ता गराई पुनः जिम्मेवारीमा ल्याउन राजपा संसदीय दलका नेता एवं प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई जिम्मेवारी तोकिईएको जानकारी दिए ।

राज्यमन्त्री झाले आफ्नै मन्त्रालयका मन्त्री जितेन्द्र सोनलसँगको असन्तुष्टि र कुनै जिम्मेवारी नदिएको भन्दै मंगलवार एकाएक राजिनामा दिए पनि अहिलेसम्म उनको राजिनामा पत्र मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहले दिए बुद्धजयन्तीमा शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार