असार २३, २०८२ सोमबार July 7, 2025

तेल प्रतिबन्ध बिना ईयु प्रतिबन्धको अर्थ नहुनेः युक्रेनी विदेशमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनले शुक्रबार चेतावनी दिदै  इयुको  अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ ।

“यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने, मलाई विश्वास छ (रूसका) राष्ट्रपति पुटिनले उत्सव मनाउन सक्छन् किनभने यो पहिलो घटना हुनेछ जब एक देश – हंगेरीको स्थितिका कारण युरोपेली संघको एकता टुटेको छ। युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले चेतावनी दिदे सो टिप्पणी गरेका हुन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया