बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

संसदलाई जीवन्त राख्न प्रयास गर्छु : सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार संसदीय मामिला पत्रकार समाजले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले भने ।
सदनलाई जीवन्त बनाउनका लागि सबै पक्षसँग छलफल र संवाद गरेर जाने उनले बताएका छन । ‘ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ । सबैसित अन्तर्क्रिया छलफल गर्छु’ सापकोटाले भने ।

डबल स्टयान्डर्ड मन पर्दैन

सभामुख सापकोटाले आफूलाई डवल स्ट्याण्डर्ड ९दोहोरो चरित्र० मन नपर्ने पनि बताएका छन ।

१५ बर्षको अध्यापन, जनयुद्धमा सहभागी र त्यसपछिको १२ बर्ष खुला राजनीतिमा पार्टी प्रवक्ताको जिम्मेवारी लगायतको भूमिका निर्वाह गरेको भन्दै उनले आफ्नो जीवन खुला किताबजस्तो भएको बताएका छन ।

कार्यक्रममा संसदीय पत्रकारले लवि रिपोर्टिङको व्यवस्थाको माग गरेका छन । जवाफमा सभामुख सापकोटाले त्यसबारे छलफल गर्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार