असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाडौं महानगरपालिका–१४ को वडाध्यक्षमा कांग्रेसका सुमन श्रेष्ठ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिका–१४ को वडाध्यक्षमा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ । कांग्रेसका सुमन श्रेष्ठ ३,४४२ मतका साथ १४को वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी रश्मी खड्काले ३,३४६ मत प्राप्त गरेकी छन् । कांग्रेसका सुमन र प्रतिस्पर्धी रश्मीलाई ९६ मतान्तरले पराजित गरेका हुन् ।

योसँगै काठमाडौं महानगरपालिकाको सम्पूर्ण मत गणना सकिएको छ । यस वडाबाट पनि मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (वालेन)लाई आएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार