श्रावण १४, २०८३ बिहिबार July 30, 2026

‘तपस्वी’ बमजनलाई पक्रन प्रहरी बिहानै सिन्धुली पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । तर बमजन आश्रममा फेला नपरेको प्रहरी श्रोतले बताएको छ ।

‘हाम्रो टोली बमजनलाई पक्राउ गर्न परिचालन भएको छ, तर उनी भेटिएका छैनन्’, प्रहरी श्रोतले भन्यो । बमजन रहेको आशंका गरिएका सम्भावित तीन आश्रममा प्रहरी पुगेको छ । तर उनलाई प्रहरीले भेटेको छैन ।

बमजनमाथि हत्या, बलात्कार र आनीहरुलाई बेपत्ता पारेको आरोप छ । सिन्धुली जिल्ला अदालतबाट बिहीबार बमजन पक्राउको अनुमति प्रहरीले पाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार